Skip to content

खरिद प्रतिवेदन

बटुली को खरिद प्रतिवेदनले तपाईंको सम्पूर्ण खरिद गतिविधिको स्पष्ट अवलोकन प्रदान गदर्छ, जसले सप्लायर्ससँगको कारोबार ट्र्याक गर्न, मौज्दात लागत व्यवस्थापन गर्न, तथा वित्तीय अनुशासन कायम राख्न सहयोग पुर्‍याउँदछ । सबै खरिद, फिर्ता तथा भुक्तानी विवरणहरू सजिलै पहुँचयोग्य र व्यवस्थित रूपमा उपलब्ध गराउँदछ ।


१. दैनिक खरिद सारांश

दैनिक रूपमा भएका सबै खरिद कारोबार हेरी सजिलै ट्र्याक तथा मिलान गर्न सक्नुहुन्छ ।

Column (स्तम्भ)Description (विवरण)
Dateखरिद भएको मिति (Date of the purchase)
Invoice No.विशिष्ट खरिद चलानी नम्बर (Unique purchase invoice number)
Supplier Nameसामान आपूर्ति गर्ने व्यक्तिको वा संस्थाको नाम (Name of the supplier)
Total Itemsखरिद गरिएका वस्तुहरूको संख्या (Number of items purchased)
Total Amountछुट तथा कर अघि कुल लागत (Total cost before discounts and tax)
Discountलागू गरिएको कुल छुट (Total discount applied)
Taxतिर्नु परेको कुल कर (Total tax paid)
Payment Methodनगद, कार्ड, बक्यौता, आंशिक आदि भुक्तानी प्रकार (Payment type (cash, card, due, partial, etc.))
Amount Paidखरिदको समयमा तिर्नु भएको रकम (Amount paid at the time of purchase)
Due Amountबाँकी तिर्नु पर्ने रकम (Outstanding amount due)

२. आपूर्तिकर्ता (सप्लायर्स) अनुसार खरिद

प्रत्येक सप्लायर्ससँगको खर्च तथा कारोबार ट्र्याक गर्न सक्नुहुन्छ ।

Column (स्तम्भ)Description (विवरण)
Supplier Nameसप्लायर्स को नाम (Name of the supplier)
Total Purchasesगरिएका खरिद कारोबारहरूको संख्या (Number of purchase transactions)
Total Quantityखरिद गरिएका वस्तुहरूको कुल मात्रा (Total quantity purchased)
Total Amountखरिदको कुल मूल्य (Total purchase value)
Amount Paidसप्लायर्सलाई तिर्नु भएको रकम (Amount paid to supplier)
Due Amountबाँकी तिर्नु पर्ने रकम (Outstanding balance owed)

३. उत्पादन अनुसार खरिद

प्रत्येक उत्पादनको खरिद मात्रा तथा लागत ट्र्याक गर्न सक्नुहुन्छ ।

Column (स्तम्भ)Description (विवरण)
Product Nameखरिद गरिएको वस्तुको नाम (Name of the product)
Categoryवस्तुको श्रेणी (Product category)
Quantity Purchasedखरिद गरिएका एकाइहरूको संख्या (Total units purchased)
Purchase Priceप्रति एकाइ खरिद मूल्य (Price per unit)
Total Costसो उत्पादनमा लागेको कुल लागत (Total cost incurred for the product)
Discountसो खरिदमा लागू गरिएको छुट (Discount applied on the purchase)
Taxसो उत्पादनमा तिर्नु परेको कर (Tax paid on the product)

४. श्रेणी अनुसार खरिद

विभिन्न उत्पादन श्रेणीहरूमा खरिद प्रवृत्तिको विश्लेषण गर्न सक्नुहुन्छ ।

Column (स्तम्भ)Description (विवरण)
Categoryउत्पादनको श्रेणी (Name of the product category)
Total Items Boughtसो श्रेणीमा खरिद गरिएका वस्तुहरूको संख्या (Total quantity of products purchased)
Total Purchase Costसो श्रेणीमा लागेको कुल लागत (Total cost of products in this category)
Average Discountप्राप्त छुटको औसत प्रतिशत (Average discount percentage received)
Tax Paidसो श्रेणीमा तिर्नु परेको कुल कर (Total tax paid on category purchases)

५. खरिद भुक्तानी सारांश

सप्लायर्सलाई गरिएको भुक्तानी तथा बाँकी बक्यौताको ट्र्याक राख्न सक्नुहुन्छ ।

Column (स्तम्भ)Description (विवरण)
Payment Methodनगद, कार्ड, आंशिक, बक्यौता वा अन्य विधिहरू (Cash, card, partial, due, or other methods )
No. of Paymentsसो विधिबाट गरिएका भुक्तानीहरूको संख्या (Number of payments made through this method)
Total Amount Paidसो विधिबाट तिर्नु भएको कुल रकम (Total amount paid via this method)
Average Paymentप्रति कारोबार औसत भुक्तानी रकम (Average amount paid per transaction)

६. खरिद फिर्ता प्रतिवेदन

सप्लायर्सलाई फिर्ता गरिएका वस्तुहरू तथा प्राप्त गरिएको रकम वा क्रेडिट ट्र्याक गर्न सक्नुहुन्छ ।

Column (स्तम्भ)Description (विवरण)
Return Dateखरिद फिर्ता गरिएको मिति (Date of the purchase return)
Original Invoice No.फिर्ता गरिँदै गरेको खरिद चलानी नम्बर (Purchase invoice number being returned)
Supplierफिर्ता गरिएका वस्तुहरू प्राप्त गर्ने सप्लायर्स (Supplier to whom the return was made)
Returned Itemsफिर्ता गरिएका वस्तुहरूको सूची वा संख्या (List or count of returned products)
Return Amountफिर्ता वा क्रेडिटको रूपमा प्राप्त रकम (Amount refunded or credited)
Adjustedफिर्ता रकम लेखापालमा समायोजन गरिएको हो वा होइन (Whether return amount was adjusted in ledger)
Refund Statusफिर्ता वा क्रेडिटको स्थिति (प्रक्रियामा, बाँकी आदि) (Status of refund or credit (processed, pending))

खरिद प्रतिवेदनहरू किन महत्वपूर्ण छन् त

बटुली को खरिद प्रतिवेदनहरू प्रयोग गरेर तपाईंले निम्न कुराहरु गर्न सक्नुहुन्छ:

  • खरिद लागत तथा सप्लायर्ससँगको कारोबारमा सजग रहन सक्नुहुन्छ।
  • भुक्तानी तथा बाँकी बक्यौता ट्र्याक गरी सप्लायर्ससँग स्वस्थ सम्बन्ध कायम राख्न सक्नुहुन्छ।
  • उत्पादन तथा श्रेणी अनुसार खरिद विश्लेषण गरी मौज्दात अनुकूलन गर्न सक्नुहुन्छ।.
  • खरिद फिर्ता तथा क्रेडिटको स्पष्ट अभिलेख राख्न सक्नुहुन्छ।
  • लेखा तथा निर्णय प्रक्रियाका लागि प्रतिवेदन सजिलै निर्यात तथा साझा गर्न सक्नुहुन्छ।

सबै प्रतिवेदनहरू वास्तविक समयमै अद्यावधिक हुने भएकाले तपाईंले खरिद प्रक्रियामा स्पष्टता र नियन्त्रण प्राप्त गर्नुहुन्छ, जसले तपाईं को व्यवसायलाई प्रभावकारी रूपमा बढाउन सहयोग पुर्‍याउँदछ।