Skip to content

उत्पादन (प्रोडक्ट्स) प्रतिवेदनहरू

बटुली का उत्पादन प्रतिवेदनहरूले तपाईंको सूची, बिक्री प्रदर्शन, र मौज्दात अवस्थाबारे विस्तृत जानकारी प्रदान गर्दछ , जसले गर्दा उत्पादनहरू प्रभावकारी रूपमा व्यवस्थापन गर्न र तथ्यमा आधारित निर्णय लिन सहयोग मिल्दछ ।


१. उत्पादन सूची प्रतिवेदन

सबै उत्पादनहरूको विस्तृत सूची, प्रमुख विवरणसहित, सजिलो सन्दर्भ र व्यवस्थापनका लागि।

Column(स्तम्भ)Description(विवरण)
Product Nameउत्पादनको नाम (Name of the product)
Categoryउत्पादनको श्रेणी (Product category)
Unitमापनको एकाई (जस्तै: थान, के.जी., लिटर) (Measurement unit (e.g., pcs, kg, liters))
Priceप्रति एकाई बिक्री मूल्य (Selling price per unit)
Descriptionउत्पादनसम्बन्धी संक्षिप्त जानकारी (Brief details about the product )

२. मौज्दात (Stock)/ सूची (Inventory) प्रतिवेदन

हालको मौज्दात स्तर देखाउँछ र न्यून मौज्दात वा मौज्दात सकिएको उत्पादनहरू पहिचान गर्न सहयोग गदर्छ।

Column(स्तम्भ)Description(विवरण)
Product Nameउत्पादनको नाम (Name of the product)
Categoryउत्पादनको श्रेणी (Product category)
Unitमापनको एकाई (Unit of measurement)
Current Stockसूचीमा उपलब्ध मात्रा (Quantity available in inventory)
Minimum Stockपुनः अर्डरको सीमा (Reorder threshold)
Stock Status“मौज्दातमा”, “कम मौज्दात”, “मौज्दात सकिएको” जस्ता स्थिति (Status such as “In Stock”, “Low Stock”, “Out of Stock”)

३. उत्पादन बिक्री प्रतिवेदन

चयन गरिएको अवधिमा प्रत्येक उत्पादनको बिक्री प्रदर्शन ट्र्याक गर्दछ।

Column(स्तम्भ)Description (विवरण)
Product Nameउत्पादनको नाम (Name of the product)
Categoryउत्पादनको श्रेणी (Product category)
Units Soldबिक्री भएको कुल मात्रा (Total quantity sold)
Total Revenueउत्पादनबाट प्राप्त आम्दानी (Revenue generated from the product)
Sales Returnsफिर्ता गरिएका उत्पादनको मात्रा वा मूल्य (Quantity or value of returned products)

४. थोक(Bulk) अपलोड सारांश

थोक उत्पादन अपलोडको सारांश, प्रमाणीकरण स्थिति र यदि त्रुटिहरू छन् भने त्रुटिहरूको विवरणसहित ।

Column (स्तम्भ)Description (विवरण)
Upload Dateथोक अपलोड गरिएको मिति (Date when bulk upload was done)
Total Recordsअपलोडमा समावेश उत्पादनहरूको संख्या (Number of products in the upload)
Successfully Addedसफलतापूर्वक थपिएका उत्पादनहरूको संख्या (Count of products added successfully)
Errors Foundअपलोडको क्रममा देखिएका त्रुटिहरूको संख्या (Count of errors or issues during upload)

उत्पादन प्रतिवेदन किन महत्वपूर्ण छन् त

  • सूची व्यवस्थित र पर्याप्त राख्न सहयोग गदर्छ।
  • बढी बिक्री हुने र कम बिक्री हुने उत्पादनहरू निगरानी गर्न सक्नुहुन्छ ।
  • मौज्दात सकिने वा अत्यधिक मौज्दातको अवस्था टार्न सक्नुहुन्छ ।
  • थोक अपलोडमार्फत उत्पादन व्यवस्थापन सरल बनाउन सक्नुहन्छ ।
  • मूल्य निर्धारण र बजार रणनीति समायोजन गर्न बिक्री विश्लेषण उपयोगी हुन्छ।

बटुली का उत्पादन प्रतिवेदनहरूले तपाईंलाई उत्पादनहरूको स्पष्ट र वास्तविक समयको दृश्य प्रदान गर्दछ, जसले तपाईंको व्यवसायलाई सहज र लाभदायक रूपमा सञ्चालन गर्न सशक्त बनाउँदछ ।