संक्षिप्त परिचय
सजिलो, दिगो, अनि भरपर्दो
बुटली तपाईका लागि एकमात्र सर्वोत्तम डिजिटल व्यवसायी साहायक हो । यो सफ्टवेयर तपाईको दैनिक काम कारोबारलाई सजिलो पार्ने साथै समय बचत गरि तपाईको व्यवसाय बढाउन सहयोग गरोस् भन्ने हिसाबले बनाईएको हो।
नेपालमै नेपाली व्यवसायीहरू लाई लक्षित गरेर बनाइएको हुँदा, खुद्रा पसल थोक व्यवसाय वा सेवा आधारित व्यवसाय नै किन नहोस्, जस्तो सुकै व्यवसायी भएपनि तपाईले यो सफ्टवेयर चलाएर एकदमै सजिलो तरिकाले सामान बेच्न सक्नु हुन्छ। बाटुली चलाउन थाल्ने बित्तिकै तपाईंलाई सामान वेच्ने वेला सुरूदेखि अन्त्यसम्म आईपर्ने झन्झट हटाइ तपाईको कारोवारलाई सजिलो बनाईदिन्छ ।
न सेटअप गर्न अफ्ठ्यारो, न त पैसा बेसी खर्च गर्नु पर्ला भन्ने पिर, मात्र साईनअप गरि स्टोर बनाउनुहोस् यति गर्ने बित्तिकै ढुक्क भएर सामान बेच्न थाल्न सक्नुहुन्छ।
बाटुली नै किन ?
- यो सफ्टवेयर यसरी बनाईएको छ कि प्राविधिक कुरा तपाईंले केहि न जाने पनि आनन्दले चलाउन सक्नुहुन्छ ।
- चाहे इनभोईस बनाउन होस् या रिपोर्ट तयार पार्ने काम नै किन नहोस् तपाईंलाई जे गर्न मन छ ती सबै कुराहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको छ ।
- तपाईंलाई जुन कुरामा सहयोग को आवस्यकता लाग्छ ती सबै कुराहरु प्लेटफर्म भित्रै सजिलै पाउन सक्नुहुन्छ।
- तपाईको व्यवसाय बढ्दै जाँदा तपाईंलाई आवश्यक पर्ने नयाँ सुविधा र टुलहरु पनि थप्दै जाने तयारीमा छौं ।
- हाम्रो उद्देश्य भनेको नै तपाईको व्यापार बढाउनु हो किनकी जब व्यापार बढ्छ तब नेपाल बढ्छ ।
टुल संग-संगै व्यवसायिक साथ समर्थन
बाटुली ले तपाईलाई सफ्टवेयर सुविधा मात्र नभई, तपाईंलाई यस्तो एउटा व्यापारिक समुहमा राख्दछ जसले तपाईंलाई साथ-सहयोग र हौसला दिएर काम गर्न मद्दत गर्दछ। तपाईंलाई सरलताका साथ नयाँ टुलहरु चलाउन ,अति आवस्यक सुविधाहरू, सफलता कथाहरू संगसंगै तपाईं जस्तै विचारशील विवेकशील कर्मठ व्यापारिहरुको पहुँच सम्म पुग्न बाटो सजिलो बनाईदिन्छ ।
के बाटुली चलाउन तयार हुनुहुन्छ ?
याहाँ किल्क गरेर चलाउनुहोस: https://batuly.com/getting-started
३० सेकेन्डमै निःशुल्क साइन अप गर्नुहोस्। न त कुनै कागजी प्रक्रिया,न सेटअप गर्न झन्झट आफ्नो व्यापार गर्नुहोस् अब निर्धक्क भएर ।
हामीसँग जडिनुहोस्
नियमित अपडेट पाउनु का साथै हाम्रो सहयात्री बन्नुहोस्: