उत्पादन (प्रोडक्ट्स) प्रतिवेदनहरू
बटुली का उत्पादन प्रतिवेदनहरूले तपाईंको सूची, बिक्री प्रदर्शन, र मौज्दात अवस्थाबारे विस्तृत जानकारी प्रदान गर्दछ , जसले गर्दा उत्पादनहरू प्रभावकारी रूपमा व्यवस्थापन गर्न र तथ्यमा आधारित निर्णय लिन सहयोग मिल्दछ ।
१. उत्पादन सूची प्रतिवेदन
सबै उत्पादनहरूको विस्तृत सूची, प्रमुख विवरणसहित, सजिलो सन्दर्भ र व्यवस्थापनका लागि।
| Column(स्तम्भ) | Description(विवरण) |
|---|---|
| Product Name | उत्पादनको नाम (Name of the product) |
| Category | उत्पादनको श्रेणी (Product category) |
| Unit | मापनको एकाई (जस्तै: थान, के.जी., लिटर) (Measurement unit (e.g., pcs, kg, liters)) |
| Price | प्रति एकाई बिक्री मूल्य (Selling price per unit) |
| Description | उत्पादनसम्बन्धी संक्षिप्त जानकारी (Brief details about the product ) |
२. मौज्दात (Stock)/ सूची (Inventory) प्रतिवेदन
हालको मौज्दात स्तर देखाउँछ र न्यून मौज्दात वा मौज्दात सकिएको उत्पादनहरू पहिचान गर्न सहयोग गदर्छ।
| Column(स्तम्भ) | Description(विवरण) |
|---|---|
| Product Name | उत्पादनको नाम (Name of the product) |
| Category | उत्पादनको श्रेणी (Product category) |
| Unit | मापनको एकाई (Unit of measurement) |
| Current Stock | सूचीमा उपलब्ध मात्रा (Quantity available in inventory) |
| Minimum Stock | पुनः अर्डरको सीमा (Reorder threshold) |
| Stock Status | “मौज्दातमा”, “कम मौज्दात”, “मौज्दात सकिएको” जस्ता स्थिति (Status such as “In Stock”, “Low Stock”, “Out of Stock”) |
३. उत्पादन बिक्री प्रतिवेदन
चयन गरिएको अवधिमा प्रत्येक उत्पादनको बिक्री प्रदर्शन ट्र्याक गर्दछ।
| Column(स्तम्भ) | Description (विवरण) |
|---|---|
| Product Name | उत्पादनको नाम (Name of the product) |
| Category | उत्पादनको श्रेणी (Product category) |
| Units Sold | बिक्री भएको कुल मात्रा (Total quantity sold) |
| Total Revenue | उत्पादनबाट प्राप्त आम्दानी (Revenue generated from the product) |
| Sales Returns | फिर्ता गरिएका उत्पादनको मात्रा वा मूल्य (Quantity or value of returned products) |
४. थोक(Bulk) अपलोड सारांश
थोक उत्पादन अपलोडको सारांश, प्रमाणीकरण स्थिति र यदि त्रुटिहरू छन् भने त्रुटिहरूको विवरणसहित ।
| Column (स्तम्भ) | Description (विवरण) |
|---|---|
| Upload Date | थोक अपलोड गरिएको मिति (Date when bulk upload was done) |
| Total Records | अपलोडमा समावेश उत्पादनहरूको संख्या (Number of products in the upload) |
| Successfully Added | सफलतापूर्वक थपिएका उत्पादनहरूको संख्या (Count of products added successfully) |
| Errors Found | अपलोडको क्रममा देखिएका त्रुटिहरूको संख्या (Count of errors or issues during upload) |
उत्पादन प्रतिवेदन किन महत्वपूर्ण छन् त
- सूची व्यवस्थित र पर्याप्त राख्न सहयोग गदर्छ।
- बढी बिक्री हुने र कम बिक्री हुने उत्पादनहरू निगरानी गर्न सक्नुहुन्छ ।
- मौज्दात सकिने वा अत्यधिक मौज्दातको अवस्था टार्न सक्नुहुन्छ ।
- थोक अपलोडमार्फत उत्पादन व्यवस्थापन सरल बनाउन सक्नुहन्छ ।
- मूल्य निर्धारण र बजार रणनीति समायोजन गर्न बिक्री विश्लेषण उपयोगी हुन्छ।
बटुली का उत्पादन प्रतिवेदनहरूले तपाईंलाई उत्पादनहरूको स्पष्ट र वास्तविक समयको दृश्य प्रदान गर्दछ, जसले तपाईंको व्यवसायलाई सहज र लाभदायक रूपमा सञ्चालन गर्न सशक्त बनाउँदछ ।