Skip to content

युनिट (एकाइ) बनाउने तरिका ​

एक पटक एउटा युनिट ग्रुप बनाई सकेपछी, अब तपाईंले किलोग्राम, ग्राम, पीस, बक्स आदि जस्ता युनिटहरू (एकाइहरू) थप्न सक्नुहुन्छ।

Unit Page

नयाँ युनिट बनाउने तरिका: ​

Unit Page

  1. New Unit बटनमा क्लिक गर्नुहोस् ।
  2. Unit Nameमा युनिटको नाम लेख्नुहोस् (जस्तै: kg, box आदि) ।
  3. Unit Groupछान्नुहोस् ।
  4. Createमा क्लिक गरी नयाँ युनिटलाई सेभ गर्नुहोस् ।

उत्पादनको परिमाण(प्रोडक्टको क्वान्टिटी) र स्टक मूल्य निर्धारण गर्न युनिटहरू (एकाइहरू) आवश्यक हुन्छन्।