प्रोडक्ट क्याटेगरीहरू (उत्पादन श्रेणीहरू)
तपाईंका उत्पादन/प्रोडक्टहरूलाई सजिलै व्यवस्थित र फिल्टर गर्न क्याटेगरीमा(श्रेणीकर) बनाएर राख्न सक्नुहुन्छ । तपाईंलाई आवश्यक परेको खण्डमा तपाईंले अभिभावक-शाखा (Parent-Child)क्याटेगरी पनि बनाउन सक्नुहुन्छ ।

प्रोडक्ट क्याटेगरी थप्ने तरिका:

- New Product Categoryमा क्लिक गर्नुहोस्
- Category Name क्याटेगरीको नाम लेख्नुहोस्
- Parent Categoryयानि अभिभावक क्याटेगरी(श्रेणी) चयन गर्नुहोस् (वैकल्पिक)
- Createमा क्लिक गर्नुहोस्
क्याटेगरीले इनभेन्ट्री र रिपोर्ट मिलाउन सजिलो बनाउँछ ।