बिक्री व्यवस्थापनआफ्नो हरेक बिक्री सजिलै रेकर्ड, ट्रयाक र व्यवस्थित बनाउनुका साथै व्यवसायका संपूर्ण गतिविधि थाहा पाउनुहोस ।
बिक्री फिर्ता कारोवारफिर्ता आएका सामान सजिलै मिलाउनुहोस साथ साथै बिक्री विवरणहरु सफा र सहज रुपमा रूपमा राख्नुहोस ।
खरिद लेखाजोखाआफ्नो हरेक खरिद, आपूर्तिकर्ताहरू संग को लेखाजोखा संग संगै आफ्नो खर्चहरु को पुरा विवरण राख्नुहोस, ताकि बुद्धिमानी ढङ्गले आगामी निर्णय गर्न सकियोस् ।
खरिद फिर्ता कारोवारअब कुनै झन्झटमा न परि एकदमै सजिलो तरिकाले आपूर्तिकर्ता हरूलाई सामान फिर्ता गर्नुकासाथै सबै तरिकाले अपडेटेड रहनुहोस् ।
प्रतिवेदन पृष्ठआफ्नो प्रतेक बिक्री, स्टक, नाफा लगायतका संपूर्ण रिपोर्टहरु बाट अहिलेनै आफ्नो व्यापार को स्थिति थाहा पाउनुहोस ।
जिन्सी व्यवस्थापनहरेक बिक्री र खरिद का साथ स्टक आफैं अपडेट हुनाले सामान धेरै थुप्रिने वा सामान सकिने समस्याबाट छुटकारा पाउनुहोस ।
एकैपटक (सी. ऐसा. भी) अप्लोडसी.एस.भी फाइल प्रयोग गरेर धेरै सामानहरू एकैचोटीमा सजिलै संग अपलोड वा अपडेट गर्न सकिने भएकाले धेरै सामान भएका व्यवसायहरू ले पनि आनन्दले चलाउन सक्नुहुनेछ ।
ग्राहक खाताकसले कहिले र कति तिर्नुपर्ने हो भन्ने जानकारी संगै ग्राहाक हरूको संपूर्ण भुक्तानी विवरण सहजै हेरी पठाउनुहोस् ।
आपूर्तिकर्ता खाताआफ्ना हरेक आपूर्तिकर्ता संगको भुक्तानी र उधारो का पुर्ण विवरण राखेर व्यवस्थित रहनुहोस् ।
संपूर्ण रिपोर्ट डाउनलोडसंपूर्ण कुराको नियन्त्रण अब आफ्नै हातमा राख्नुहोस चाहे त्यो बिक्री होस् वा खरिद, लेजर होस् या स्टक साथै ईच्छा अनुसार डाउनलोड गर्न पनि सक्नुहुन्छ ।
२४ घन्टा ७ तै दिन सञ्जाल पहुँचइन्स्टलेसन को झन्झट बाट मुक्त भई आफ्नो हिसावले ब्राउजरबाटै जतिबेल जुनसुकै ठाउँबाट बाटुली चलाउनुहोस् ।
बाटुली व्यवसायी समाजतपाईको सफलतालाई ध्यानमा राखेर बनाईएको एक भरपर्दो सञ्जाल जस्को माध्यमले तपाई आफुजस्तै अन्य बाटुली प्रयोगकर्ताहरू संग जोडिनु का साथै नयाँ सुविधाहरू को अपडेट सँगै भविष्यमा आउँने, काम लाग्ने विभिन्न टुलहरु का विषयमा थाहा पाउनुहोस ।